Persönliche Informationen | Erster Vorname: Pradeep | Zweiter Vorname:
| Nachname: Neupane | Beitrittsdatum: 05/17/2013 | E-Mail-Adresse: Sie müssen angemeldet sein, um dies zu sehen! | Webseite: Keine bereitgestellt | Geschlecht: Männlich | Profil:
I am a native Nepali speaker graduated in Informational Technology providing linguistic services since 2008 as a full-time translator.
During the past 5 years, I have worked with almost all giant companies. I have done very well in our cooperation.
I think it'll be a great honor to become one of your service providers.
My field of expertise is IT, legal, finance, general medicine etc. But I have experience of all domains.. |

|
|
Titel des Artikels: अफीस ३६५ | Erstellungsdatum: 05/17/2013 | Aktualisiert am: 05/17/2013 | Sprache: Nepali | Kategorie: Software | TranslatorPub.Com Rang: 195 | Views: 3599 | Kommentare: 0 | Bewertungen: 0, Bewerten Sie: 0 (10 Max)
| Text:
अफीस 365 – माइक्रोसफ्टले आफ्नो कार्यालय उत्पादकता सुइटको अनलाइन संस्करणको शुभारम्भ गर्यो। यो क्लाउडमा आधारित हुनेछ: माइक्रोसफ्ट अफीस शेयर पोइन्ट अनलाइन एक्सचेन्ज अनलाइन लिङ्क (Lync) अनलाइन वर्तमानमा अफीस 365, 13 देश र संसार भरिको क्षेत्रहरूमा एक बीटा संस्करणको रूपमा सुरु गरिएको छ। पूर्ण संस्करण आगामी वर्ष निर्धारित गरिनेछ| अफीस 365 बादल (क्लाउड) आधारित मानिसहरूको लागि चुस्त रूपमा मद्दत मिल्नेछ किनकी यो सबैभन्दा आधुनिक ब्राउजरहरू, स्मार्ट फोन र डेस्कटप आधारित अनुप्रयोगहरूको साथ काम गर्न सक्छ। एक सानो व्यवसायको रूपमा, यो विश्व स्तरीय उद्यम उत्पादकता सुइट पाउनको लागि कम मूल्यमा आफ्नो व्यापारलाई प्रवर्द्धन गर्छ, जहाँ कि ठूला उद्यमले गर्नु पर्ने कुल लागतलाई कम गरेर लाभ उठाउन सक्छन्। साना व्यवसायको क्षेत्रलाई आकर्षित गर्नको लागि, माइक्रोसफ्ट संगठनहरूको लागि आफ्नो लाइसेन्सको रकम 6 डलर /प्रयोगकर्ता/महीना जसमा कम से कम 25 कर्मचारी हुनुपर्छ| अफीस प्रोफेशनल प्लसमा ई-मेल(Email), उद्यम सामाजिक नेटवर्किग, त्वरित सन्देश, वेब पोर्टल, एक्स्ट्रानेट, आवाज कन्फ्रेन्सिङ, वीडियो कन्फ्रेन्सिङ, वेब कन्फ्रेन्सिङ, 24 x 7 फोन समर्थनको साथ अन्य परिसरमा प्रति लाइसेन्स “, 24डॉलर /प्रयोगकर्ता/महीना मा लिन सकिन्छ। अफीस 365 40 देश र क्षेत्रहरूमा आगामी वर्ष उपलब्ध हुन्छ। आगामी वर्ष, क्षेत्रको विस्तार गर्नको लागि माइक्रोसफ्ट डायनामिक्स सी आर एम(CRM) 365 अफीसको साथमा मिलाइनेछ र उद्यम ग्राहकहरूलाई एक पूरा व्यापार उत्पादकता अनुभव बढ्नेछ। शिक्षाको लागि अफीस 365 पनि एकै समयमा जारी गरिनेछ। तपाइँले अफीस 365 को लागि http://www.office365.com/ मा दर्ता गर्न सक्नुहुन्छ| यदि तपाइँ अफीस 365 टीमको साथ जानकारी प्राप्त करना चाहनु हुन्छ भने उनीहरूसँग ट्विटरमा पढ्न सक्नुहुनेछ (@ अफीस 365), उनीहरूको फेसबुक पेज (अफीस 365) र ब्लग http://community.office365.com/ पढ्नुहोस्। |
|