Welcome to TranslatorPub.Com!

PUB USER: pradeepneupane

Persönliche Informationen

Erster Vorname:
Pradeep
Zweiter Vorname:
Nachname:
Neupane
Beitrittsdatum:
05/17/2013
E-Mail-Adresse:
Sie müssen angemeldet sein, um dies zu sehen!
Webseite:
Keine bereitgestellt
Geschlecht:
Männlich
Profil:
I am a native Nepali speaker graduated in Informational Technology providing linguistic services since 2008 as a full-time translator.

During the past 5 years, I have worked with almost all giant companies. I have done very well in our cooperation.

I think it'll be a great honor to become one of your service providers.

My field of expertise is IT, legal, finance, general medicine etc. But I have experience of all domains..



Titel des Artikels: विन्डोज लाइभ अनिवार्य 2011
Erstellungsdatum:
05/17/2013
Aktualisiert am:
05/17/2013
Sprache:
Nepali
Kategorie:
Software
TranslatorPub.Com Rang:
194
Views:
2585
Kommentare:
0
Bewertungen:
0, Bewerten Sie: 0 (10 Max)
Text:
विन्डोज लाइभ अनिवार्य 2011 आवेदनको एक सुट हो, जुन माइक्रोसफ्टद्वारा एक मुक्त डाउनलोडको रूपमा पेस भएको छ| अत: उपयोगकर्ता यही विन्डोज लाइभ अनिवार्य वेबसाइटबाट डाउनलोड गर्न सक्नु हुनेछ| विन्डोज ओएसका समर्ग्र अनुभवमा सुधारिएको एक भागको रूपमा, माइक्रोसफ्ट मुभी, विन्डोज लाइभ मेल र फोटो ग्यालरी जस्ता कार्यक्रमलाई हटाइएको छ र विन्डोज लाइभ अनिवार्य 2011 को साथमा एकसाथ गरिएको छ|
सुइट निम्नलिखित कार्यक्रमहरूमा समाहित छ:
मेसेन्जर-च्याट क्लाइन्ट जसले तपाइँको फ़ोटो र भिडियोको सजीवता शेयर गर्न लागि सुविधा दिन्छ| भिडियो कन्फ्रेसिंग, सामाजिक नेटवर्किङ्ग, याहु सम्पर्क बाट सम्पर्क साझा गर्नका लागि सहायता दिन्छ|
फोटो ग्यालरी – राम्रो तस्विर सम्पादन, भिडियो निर्माण र प्रकाशन उपकरण, प्रत्यक्ष फेस बुक र फ्लिकर जस्ता सामाजिक नेटवर्किङ् साइटको साथ सहयोग क्षमता| फोटो क्यामराबाट आयात गर्न सकिन्छ|
मुभी निर्माता – आफ्नो खराब भिडियो र तस्विरहरूलाई परिवर्तित पनि गर्न सक्नुहुन्छ| एकाधिक प्रारूपमा साझा गर्नेको विकल्प| एमएसएन सोपबक्स (MSN SOAPBOX) एकीकरण उपलब्ध छ|
मेष – एक केन्द्रिकृत स्थानमा आफ्नो फाइल राख्नुहोस् र तपाइँको तुरुन्त विकल्प दिन्छ| इन्टरनेट कनेक्शनबाट स्वतन्त्र काम गर्न मा तपाइँलाई मद्दत गर्दछ|
लेखक – ब्लगर्स र लेखकको लागि उपकरण| फोटो, भिडियो र अन्य मिडियाको सो: स्थापित गर्नमा सक्षम हुन्छ | विन्डोज लाइभ स्पेस, ब्लग र अधिक जसो प्रमुख ब्लगिङ् प्लेटफार्मको साथ एकीकरण|
परिवार सुरक्षा – कम्प्युटर गतिविधिमा नजर राख्दछ र रिपोर्ट उत्पन्न गर्दछ| उपयोग वेबसाइहरू, खेल र समयको अवधिको लागि अनुमति रोक्का गर्दछ, जुन बेला कम्प्युटर भइरहेको हुन्छ।
मेल – HTTP, POP3 र IMAP को समर्थनको साथ मेल ग्राहक| हट मेल, जी – मेल (Gmail) र याहु मेलको साथ एकीकरण|
मेसेन्जर साथी – मुख्य रूपमा इन्टरनेट एक्सप्लोररको एक सामाजिक विस्तार – तपाइँको साथीको मनपर्ने पृष्ठ हेर्नको लागि अनुमति दिन्छ र अतिरिक्त सुविधाको साथ बुकमार्क क्षमता प्रधान गर्दछ|
बिङ्ग बार – एकीकृत बिङ्ग एक वेब पेज को लागि खोज परिणाम|
आउटलुक कनेक्टर प्याक – विन्डोज लाइव हटमेलको साथ एकीकरणको सुविधा र आउटलुकबाट म्यासेन्जर |
माइक्रोसफ्ट सिल्वरलाइट – समृद्ध सिल्वरलाइट वेबसाइट उपयोग गर्न को लागि प्लग-इन (Plug in) हो|
Rate It!
You must be logged in to vote!

You can log in, or sign up for free, here!
Comments:
There are no comments on this yet, be the first below!
Post a new comment:
You must be logged in to comment!

You can log in, or sign up for free, here!
YouTube YouTube YouTube

©TranslatorPub.com 2024 All Rights Reserved.
Mail comments and suggestions to info@translatorpub.com | Privacy Policy | Sitemap.

Paypal     Paypal
Paypal     Paypal
Paypal